Hotline Number: 9855014577
rainbowpaintsnp@gmail.com

रेन्बो पेन्ट्सको चाडपर्व उत्सव, विजय गौतमले जिते बाकु टुर

Home
News And Events
रेन्बो पेन्ट्सको चाडपर्व उत्सव, विजय गौतमले जिते बाकु टुर

रेन्बो पेन्ट्सको चाडपर्व उत्सव, विजय गौतमले जिते बाकु टुर

April 26, 2023
By

रेन्बो पेन्ट्सले आज एक कार्यक्रमका बीच आफ्ना ग्राहकहरुलाई गोलाप्रथाबाट बिभिन्न उपहारहरु छनोट गरेको छ।312334607_623079465913803_2820433971823936204_n यस पेन्ट्सले भाद्र १० देखि कार्तिक १८ गतेसम्म आफ्नो उत्पादनहरू खरिद गर्ने ग्राहकहरुलाई उपहार योजना सार्वजनिक गरेको थियो।

देशभरका रु १०,००० भन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरुलाई यो योजनामा सामेल गराइएको थियो। यो योजना अन्तर्गत १६१ जनालाई पुरस्कृत गरिएको छ।

आज गरिएको गोलाप्रथामा डुम्रेका बिजय गौतमले बम्पर उपहार अन्तरगत ५ दिने बाकु टुर जितेका छन्। बाकु सहर अजरबैजान देशको राजधानी हो।

त्यसैगरी मोबाइल फोन जित्नेहरुमा बिजेश कुमार यादव, हरिराम चौधरी, जिबन ढकाल, राजु पुरी, पार्बती श्रेष्ठ, प्रबेश रामदाम, महेश लामिछाने, सुरेश भट्ट, रबिन्द्र पौडेल, सुस्मिता शेरचन रहेका छन्। योजना अन्तर्गत ५० जनाले मिक्चर ग्राइन्डर र १०० जनालाई घडी उपहार जितेका छन्। उपहारका लागि मंसिर १५ भित्र सम्पूर्ण ग्राहकले आफुले सामान खरिद गरेको डिलरसंग सम्पर्क गर्नु पर्नेछ।

News Link: https://www.nepallaya.com/news/3996

The purpose of Rainbow Paints is to manufacture and market high quality paint products to it's customers responsibly and profitably in an innovative way to ensure that our customers continue being loyal to the brand.
Email:
rainbowpaintsnp@gmail.com
info@rainbowpaints.com.np

Phone:
Hotline Number: 9855014577
General Inquiry: 9855031577

Location:
Ratnanagar Municipality-16, Pithuwa, Chitwan
© Copyright 2023 - Rainbow Paints - All Rights Reserved. 
crosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram