Hotline Number: 9855014577
rainbowpaintsnp@gmail.com

रेन्बोको दशैं तिहार चाडपर्व योजना २०७९

Home
News And Events
रेन्बोको दशैं तिहार चाडपर्व योजना २०७९

रेन्बोको दशैं तिहार चाडपर्व योजना २०७९

April 26, 2023
By

 हाम्रा आदरणीय डिलर महानुभाबहरु,

 

यस रेन्बो पेन्ट्स प्रालिले बिगत ४ बर्ष देखि यहाँको माया, सद्भाव र साथ पाइरहेको छ, यसैको निरन्तरता र ब्यापारीक सम्बन्ध बिस्तारको लागि यस बर्ष पनि दशैं - तिहारको अबसरमा निम्न योजना प्रस्तुत गरेका छौँ। Untitled

 

१) यो योजना १०/०५/२०७९ देखि ११/०८/२०७९ सम्मको बिक्रीमा मान्य हुनेछ।

२) यस योजनामा ​​सामेल हुन डिलरहरूले रेन्बो पेन्ट्सका उत्पादनहरू न्यूनतम रु. ४,००,०००/- भन्दा माथि खरिद गर्नुपर्छ। (कुनै Excise वा VAT वा Discount बिना)

३) ४,००,०००/- भन्दा बढीको सामान खरिद गर्दा तपाईंले ३% सम्म बिल छुट वा १ जोडीलाई (१ रात/ २ दिन यस) सौराहा टुर प्राप्त गर्नुहुनेछ।

४) ७,००,०००/- भन्दा बढीको सामान खरिद गर्दा तपाईंले ५% सम्म बिल छुट वा १ जोडीलाई (४ रात/५ दिन) मुक्तिनाथ टुर प्राप्त गर्नुहुनेछ।

५) १०,००,०००/- भन्दा बढीको सामान खरिद गर्दा तपाईंले ७% सम्म बिल छुट वा १ जनालाई (४ रात/५ दिन) थाइल्याण्डको टुर प्राप्त गर्नुहुनेछ।

६) १२,००,०००/- भन्दा बढीको सामान खरिद गर्दा तपाईंले ८% सम्म बिल छुट वा १ जनालाई (४ रात/५ दिन) अजरबैजान (बाकु)को टुर प्राप्त गर्नुहुनेछ।

७) यो योजनामा सहभागी हुन, ३ महिना भित्र रंग खरिद गरी, उक्त समय भित्रकै A/C Payee चेक प्रदान गरी, सट्टा गर्नुपर्नेछ।

८) यो योजनामा कलरेन्ट, मेसिन,  र वाल पुट्टीको बिल समाबेश हुने छैन।

९) यस योजना अवधिमा कम्पनीले प्रदान गरेका कुनै पनि नगद छुट ( Cash Discount) प्रदान गरिने छैन।

१०) यस योजनामा ​​सहभागी हुन उत्पादनहरु १ हप्ता पहिले बुक गर्नुपर्छ।

११) यो योजनामा सहभागी हुन बिलमा छुट बा टुरमा सहभागी  हुन मात्र मिल्नेछ।

१२) यस योजना वारे ​​थप निर्णयहरू गर्न आवश्यक परे, पुर्ण  अधिकार कम्पनीमा निहित रहनेछ।

धन्यवाद ।

 

रेन्बो पेन्ट्स प्रा. लि.

 कारखाना/कार्यालय: रत्ननगर नगरपालिका-१६, चितवन, नेपाल

मोबाइल: 9855031577, 9855014577

इमेल: rainbowpaintsnp@gmail.com

वेबसाइट: www.rainbowpaints.com.np

The purpose of Rainbow Paints is to manufacture and market high quality paint products to it's customers responsibly and profitably in an innovative way to ensure that our customers continue being loyal to the brand.
Email:
rainbowpaintsnp@gmail.com
info@rainbowpaints.com.np

Phone:
Hotline Number: 9855014577
General Inquiry: 9855031577

Location:
Ratnanagar Municipality-16, Pithuwa, Chitwan
© Copyright 2023 - Rainbow Paints - All Rights Reserved. 
crosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram